नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा चार जनाको दावी (नामावली सहित)

लण्डन । नेपाल पत्रकार महासंघ यूकेको १३ जुनमा हुने निर्वाचनको लागि अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शाखाको निर्वाचन समितिले आइतवार साँझ प्रकाशित गरेको सूचना अनुसार ध्रुवराज अर्याल, बिमला सेने, बिपीन निरौला र श्याम लुईटेलले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै बरिष्ठ उपाध्यक्षमा दिनेश परियार, संजय कंडेल, उपाध्यक्षमा शिव भण्डारी, एभ्रेष्ट गौतम, … Continue reading नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा चार जनाको दावी (नामावली सहित)